आइएमई पे एपबाट आइल्स टेस्टको शुल्क भुक्तानीमा २ हजार छुट

काठमाडौं । आइएमई पेले आइल्स टेस्ट शुल्कमा फ्ल्याट २ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आइल्स टेस्टको शुल्क भुक्तानीमा १ हजार छुट सुविधा सार्वजनिक गरेको थियो । सो सुविधालाई अझ परिस्कृत गर्दै सेवाग्राहीमाझ प्रवर्द्धन गर्न २ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको हो…