सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार रेकर्ड बनाएको सुनको भाउले बुधबार पुनः अर्को रेकर्ड बनाएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्म कै उच्च हो । मंगलबार प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।…