बिन्ध्यबासिनी हाइड्रोपावरको नाफा ७ करोड ११ लाख

बिन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १०.९३ प्रतिशत बढेर ७ करोड ११ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ६ करोड ४१ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी ४५.८९…