नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको रमाडा बाई विन्डह्याम होटलमा सम्पन्न भएको छ । सो अवसरमा नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र् को सम्मानमा स्वागत समारोह समेत आयोजना गरिएको थियो। ३१औं वार्षिक साधारणसभाले नेपाल र अस्ट्रेलियाबीचकोआर्थिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यका साथ संघका गतिविधि, उपलब्धि र भावी योजनाहरूको…