काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) मा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च हुँदा मुलुकको व्यापार घाटा पनि बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार समिक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेर २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको…