पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको लागि आवश्यक खर्च जुटाउन भएको छ । कम्पनीले आईपीओ जारी गर्नका सेयर रजिष्ट्रार कम्पनीलाई समयमा बुझाउनुपर्ने रकमको जोहो संस्थापक सेयर बिक्रीबाट गर्न लागेको हो । कम्पनीले संस्थापकहरूबाट चुक्ता गर्न बाँकी रहेको सेयर प्रतिकित्ता १०० रूपैयाँका दरले बिक्री गर्न लागेको हो । विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिदका लागि पन्ध्र…