लोखर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्तावसँगै साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे पाँचौं वार्षिक साधारण सभा डाकेको छ । सभाले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । यस्तै गत आर्थिक वर्षको वार्षिक…