राधी विद्युतको साधारण सभा आज, शेयरधनीलाई छैन लाभांश

राधी विद्युत कम्पनी (RADHI) ले आज साधारण सभा सम्पन्न गर्दैछ । सञ्चालक समितिको माघ २६ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले २०७७ फागुन १९ गते सभा आह्वान गरेको थियो । साधारण सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुँदैछ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ…