सिईडिबि हाईड्रोपावरको लाभांश प्रस्ताव

सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सिईडिबि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसको बैठकले कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीका लेखा तथा प्रशासन प्रमुख विवेक कार्कीका अनुसार बैशाख १० गते सोमबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सा लाभांश आर्थिक…