माइडियाको नयाँ वर्ष अफरस् उपहार, क्यास फिर्ता र बम्पर अवसर

काठमाडौँ । नयाँ वर्षको सुरुवातसँगै घरायसी जीवनलाई अझ सहज, आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले माइडिया ब्रान्डले विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ । नयाँ ऊर्जा, सुविधा र जीवनशैलीसँग जोडिएको यस अभियानमार्फत उपभोक्तालाई आकर्षक अफरसहित गुणस्तरीय खरिद अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत माइडियाका विभिन्न घरायसी सामग्री खरिद गर्दा ग्राहकहरूले उल्लेख्य रकमसम्म…