उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन आग्रह उद्योग परिसंघको आग्रह

काठमाडौँ । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि अर्थमन्त्री डा। स्वर्णिम वाग्ले समक्ष सुझाव पेश गरेको छ । परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिइ उद्योग तथा लगानी बृद्धि गराउने नीति लिन आग्रह गरेको हो । परिसंघको तर्फबाट सुझाव प्रस्तुत गर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी…