ओपो ए टुबेल ३ जीबी नयाँ मूल्यमा उपलब्ध

प्राविधिक ब्राण्ड ओपोले ओपो ए टुबेल ३ जीबीलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । केही समय अगाडि मात्र सार्वजनिक गरेको उक्त फोन पहिला १८ हजार ५९० रुपैयाँ रहेको थियो । अहिले कम्पनीले उक्त स्मार्ट फोनको मूल्य १ हजार कटौती गरी १७ हजार ५९० रुपैयाँमा उपलब्ध गराएको हो । नेपाली बजारमा उक्त फोन कालो र…