दोर्दी खोला जलविद्युतले आईपीओ निष्काशन गर्ने, एजिएमबाट पारित गर्दै

दोर्दी खोला जलविद्युत कम्पनीले साधारण शेयर निष्काशन गर्ने भएको छ । माघ ९ गते बिहान ११ बजे आह्वान गरेको साधारण सभामा आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।दोर्दी खोला जलविद्युत कम्पनीले सभाको विशेष प्रस्ताव मार्फत सर्वसाधारणको लागि शेयर निष्काशनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव पनि अनुमोदन गरिने पनि जनाइएको छ । यसैगरी दोदी १…