सिप्रदी ट्रेडिङ्गका सवारी खरिदमा राष्ट्रिय वाणिज्य बैकले कर्जा लगानी गर्ने

राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता सम्पन्न भएको छ । सोमबार काठमाडौंमा सम्पन्न सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरे । पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानी सम्बन्धी रहेको छ । सम्झौता पछी टाटा कम्पनीका व्यापारिक…