उद्योग वाणिज्य महासंघलाई समस्या समाधानमा सहकार्य गर्दै जाने नेपाल रत्न तथा आभुषण संघको प्रतिबद्धता

नेपाल रत्न तथा आभुषण संघले नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा स्वागत गरेको छ । आईतवार काठमाडौंमा आयोजित सो स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको समस्या समाधान गर्ने विश्वासका साथ निर्वाचित गरेको भन्दै आफूहरुले सो विश्वासलाई कायम राख्न प्रयास गर्ने बताए । ‘निजी क्षेत्रले एकमात्र नेतृत्व महासंघलाई मानेको हुँदा हामी सबैजनाले…