माछापुच्छ्रे बैंकको थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले स्याङजा जिल्लाको पुतलिबजार न.पा.–१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज न.पा.-०१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्घभुमि न.पा.-०९, बिजगौरी, कन्चनपुर बेलौरी न. पा.-०३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गा.पा.-०६, हुटी र जिल्ला कै मलिकार्जुन गा.पा.-०६, उकुमा थप ६ शाखा रहित बैंकिङ्ग…