लक्ष्मी प्रिमियमले सुरु गर्यो २ करोड बढी मूल्य पर्ने बिएमडब्ल्यूका गाडीको बिक्री

नेपालको लागि बिएमडब्ल्यू मोटर्सको आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यू ब्राण्डका गाडीको बिक्री बितरण सुरु गरेको छ । जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गर्दै बजार प्रवेश गरेको हो । काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुम सहित बिएमडब्ल्यू ब्राण्डको सोमबारदेखि…