सात महिनादेखि बन्द मनकामना केबुलकार स्वास्थ्य सुरक्षाका मापदण्डसहित पुनः सञ्चालनमा आउने

नेपालको पहिलो केबुलकार मनकामना केवलकार २३ औं वर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेश गरेको अवसरमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण झण्डै सात महिनादेखि बन्द रहेको केवलकार छिट्टै नै सुरक्षाका सबै मापदण्डसहित केवलकार खोल्ने तयारी भईरहेको कम्पनीले जनाएको छ । २२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केवलकारको यात्रा गरिसकेका छन्। केबुलकारले…