फोर्स मोटर्सका गाडीहरु खरिद गर्ने ग्राहकले रिलायन्स फाइनान्सबाट सहज कर्जा पाउने

फोर्स ब्राण्डका सवारी साधनलाई रिलायन्स फाइनान्स लिमिटेडले सहज कर्जा उपलब्ध गराउन भएको छ । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ग्राहकको सुविधालाई ध्यानमा राखि फाइनान्ससँग सहज कर्जा उपलब्ध गराउन वित्तीय सम्झौता गरेको हाे । आयाम इन्टरकन्टिनेटल प्रा.लि का तर्फबाट कम्पनीका अध्यक्ष डा.धु्रव थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ…