रसुवागढी हाइड्रोपावर नाफामा, भौतिक प्रगति ७८ प्रतिशत मात्रै

रसुवागढी हाइड्रोपावर कम्पनी (RHPL)  घाटाबाट नाफामा पुगेको छ । कम्पनी चालु आवको पहिलो त्रैमासमा ४९ लाख ४९ हजार रुपैयाँ नाफामा पुगेको हो । गत आवको यसै अवधिमा कम्पनी १ करोड ४६ लाख ७६ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन नाफा ७८…