झण्डै ६ सय प्रतिशतले खुद नाफा बढाएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५ रुपैंया, मूल्य आम्दानी अनुपात १०० नजिक

अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्सयरेनसको खुद नाफा ५८८.३१ प्रतिशतले बढेको हो । एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको बीमा कोषमा ८ करोड र जगेडा कोषमा…