बिहीबारदेखि योङ इन्टरप्रेनर कन्क्लेभ आयोजना हुँदै

समृद्धि स्कूल/कलेज तथा विशाल फाउन्डेसनको संयुक्त आयोजनामा राष्ट्रिय स्तरको योङ इन्टरप्रेनर कन्क्लेभ आयोजना हुने भएको छ । युवा तथा विद्यार्थीहरुको लागि उद्यमशीलता प्रवर्धन तथा सीप विकाशमा प्रेरित गर्ने उद्देश्यले कन्क्लेभ आयोजना गर्न लागिएको हो । कात्तिक २० गतेदेखि दिउँसो १ः३० बजे देखि ४ः३० सम्म सञ्चालन हुने उक्त कार्यक्रम वेबिनार मार्फत निशुल्क सञ्चालन गरिँदैछ । उक्त…