ङादी आयोजनाको काम धमाधम हुँदै

पहाडी जिल्ला लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । तीस मेगावाट क्षमता रहेको सो आयोजना आगामी छ महिनाभित्र सक्ने लक्ष्यका साथ कोरोनाको त्रासका बीच कामलाई जारी राखिएको छ । आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङका अनुसार हालसम्म ९३ प्रतिशतभन्दा…