क्लब हिमालय नगरकोट पुनः सञ्चालनमा आयो, दशैंमा छुट अफर

कोभिड १९ का कारण लगाइएको लकडाउनसँगै बन्द रहेको नगरकोटको होटल क्लब हिमालय उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिने गरि क्लब हिमालय सञ्चालनमा आएको हो । ७२ घण्टा रुम क्लिन साइकलको नियम…