आफ्नै गाडी किन्ने किन्नेहरुको संख्या वर्षैपिच्छे बढिरहेकै छ । अरु बेला भन्दा दसैं तिहारको बेला भारी छुट र अफर पाइने भएकोले गर्दा पनि यही बेला धेरैले गाडी खरिद गर्दछन् । दशैं तिहार जस्ता ठूला चाडपर्व भनेको सवारीसाधन विक्रेता र खरिद कर्ता दुवैका लागि फलदायी हुने समय हो । त्यसैले यो वषए पनि दसैं भित्रिएसँगैै सवारीसाधन…