सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन

सानिमा माई हाइड्रोपावरको बोनस सेयर समायोजनपछि प्रतिकित्ता २९७ रुपैयाँ २७ पैसा मूल्य निर्धारण भएको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले बुधबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार कायम अन्तिम मूल्य ३२७ रुपैयाँमा प्रस्तावित १० प्रतिशत बोनस समायोजन गरी समायोजित भाउ तोकेको हो । मंगलबार कम्पनीको सेयर बोनस समायोजनपछिको २९७…