माण्डू हाइड्रोपावरको आईपीओ डिम्याट खातामा जम्मा

माण्डु हाइड्रोपावरको प्रिमियम मूल्यको आईपीओ गोलाप्रथाबाट सेयर प्राप्त गरेका लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको आईपीओ असाेज १८ गते बिहीबार सम्बन्धीत सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो । कम्पनीको सेयर एमएएनडियू (MANDU) सिम्बोलमा जम्मा भएको छ । कम्पनीको सेयर नेप्सेमा भने सूचीकृत हुने प्रकृयामा रहेको छ । नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि मात्र…