डिएफएसकेले ल्यायो नयाँ ग्लोरी ५६० एसयूभी, मूल्य ५७ लाख ५० हजार

कुजु नेपालले इन्डोनेसियामा उत्पादन हुँदै आएका डीएसएफके ब्राण्डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पूरा भएको छ। कम्पनीले यसअघि डीएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकोमा अब भने ग्लोरी ५६० को पनि बिक्री सुरु गर्न लागेको हो। विगत एक वर्षमा ग्राहकबाट माया र हौसला पाएकोले अझै नयाँ/नयाँ मोडलका एसयूभी नेपाल ल्याउन प्रेरित गरेको कम्पनीले जनाएको…