हिमालयन बैंकले भूकम्प पीडितलाई गर्‍यो २१ लाख सहयोग

भूकम्प पीडितहरूलाई हिमालयन बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलङ्गा र मुसिकोट, पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि २१ लाख रुपैयाँ बराबर सहयोग गरेको हो।बैंकले राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ । यही कात्तिक १७ गते शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६।४ रेक्टरको भूकम्प गएको…