ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक (फाउण्डर) तथा सीईओ आर्सेन टम्स्कीले आफ्नो पुस्तक "इनड्राइभर: फ्रम साइबेरिया टु सिलिकन भ्याली" को अनुवादित संस्करण जारी गरेका छन् । यो पुस्तक अब अंग्रेजी, स्पेनिश, पोर्चुगिज भाषापछि नेपालीमा उपलब्ध भएको छ र नेपाली भाषामा यसको पहिलो संस्करण सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनमा पुस्तकको…