आँखुखोला जलविद्युतलाई हकप्रद निष्काशन गर्न आयोगको अनुमति

आँखुखोला जलविद्युत कम्पनीलाई चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । यस अघि नै कम्पनीले हकप्रद निष्काशनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । गत जेठ १७ गतेको कम्पनी सञ्चालक समितिको बैठकले हकल कायम चुक्ता पुँजी ८० करोड रुपैयाँको १५० प्रतिशत हकप्रद…