सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले चाडपर्व अफर ल्याएको छ । कम्पनीले आफ्नो मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँडौं खुसी चढौं सुजुकी’ स्कीम ल्याएको छ। यस चाडमा सुजुकीले ल्याएको ‘बाँडौं खुसी चढौं सुजुकी’ स्कीम अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १०…