नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नव प्रवर्द्धकहरूको भेला गर्ने

नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । कम्पनीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बानेश्वर स्थित आनन्द भूमि बिजनेस सेन्टरमा वैशाख ८ गते कार्यक्रम आयोजना गर्न लागेको हो । युवाहरुलाई देश मै बसेर काम गर्न प्रेरित गर्न र उद्योग व्यवसाय गर्ने वातावरण बनाउने गरि नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरूको भेला गर्न लागेको जनाएको छ…