नेपालकै पहिलो गुगल सटिफाईड एन्ड्रोईड टि.भी. अब सि.जी. ब्राण्डमा

इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै नेपाली बजारमा एन्ड्रोईड टि.भी. भित्राएको छ । नेपालकै पहिलो पटक गुगल बाट मान्यता प्राप्त गर्न सफल एन्ड्रोईड टि.भी. सि.जी.ले आफ्नो नेपाली ब्राण्डमा ल्याएकोे छ । गुगल एन्ड्रोइड टिभी स्मार्ट टेलिभिजनका लागि गुगलद्वारा बनाईएको एक विशेष संस्करणको एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने स्मार्ट टेलिभिजन हो । गुगल एन्ड्रोइड टिभीको सफ्टवेयर र प्रोग्रामहरु अपडेट…