एफवान सफ्ट ग्रुपको प्रमूख सञ्चालन अधिकृतमा शिशिर पछाइ नियुक्त

नेपालको आइटी उद्योगमा पायोनियर मानिएको एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा शिशिर पछाइ नियुक्त भएका छन् । पछाइलाई बुधबार एफवान सफ्ट ग्रुपको अध्यक्ष विश्वास ढकालले औपचारिक रुपमा स्वागत गरे । मिडिया ग्रुपको १७ वर्षदेखि अपरेशनमा आफ्नो निरन्तर योगदान दिदै आएका पछाइ एफवान सफ्ट गु्रपमा आबद्ध भएसँग ग्रुपका कम्पनीहरुको अपरेशन हेर्नेछन् । सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको…