काठमाडौँ प्लाजा भवन महानगरलाई दिने प्रस्ताव मन्त्रिपरिषदमा अड्कियो

नेपाल ट्रष्टको कार्यालयले कमलादी काडमाडौं स्थित काठमाडौँ प्लाजा भवन काठमाडौ महानगरपालिकालाई भाडामा दिने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ। नेपाल ट्रष्टको कार्यालयले असार २ गते मङ्गलवार एक सूचना प्रकाशित गरेर उक्त भवन सम्पूर्ण रुपले खाली गरी चालु हालतमा हस्तान्तरण गर्न ठेकेदार कम्पनी कन्सेप्ट डेभलपर्सलाई निर्देशन दिएको थियो । महानगरपालिकाले उक्त भवनबाट एकिकृत रुपमा प्रशासनिक कामहरु संचालन गर्ने…