बढी भाडा लिने ट्राभल एजेन्सीको लाइसेन्स खारेज गरिने, बन्दाबन्दीमा १०८ उडान

बन्दाबन्दीमा १०८ उडान: फर्किए ११ हजार ७०२ यात्रु संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०८ अन्तराष्ट्रिय उडान भएका बताएका छन् । राष्ट्रिय सभाको आजको वैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदैँ पर्यटनमन्त्री भट्टराईले बन्दाबन्दीको झण्डै तीन महिनाको अवधिमा १०८…