सलाम एयरको सहयोगमा ओमानबाट १६६ नेपाली स्वदेश फिर्ता

सलाम एयरको सहयोगमा ओमानबाट १६६ नेपाली स्वदेश फिर्ता भएका छन्। ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जाहाज काठमाडौँ विमानस्थलमा अबतरण गरेको छ । बिदेसमा बस्ने कोभिड– १९ बाट प्रभावित नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सम्बन्धित देस तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार…