नेपाल इन्भेष्टमेन्ट बैंकको करिब दुई अर्ब रुपैयाँ डुब्न बाट जोगियो, इटालीमा जित्यो मुद्दा

नेपाल इन्भेष्टमेन्ट बैंकको झण्डै दुई अर्ब रुपैयाँ डुब्न बाट जोगिएको छ । तनहुँ जलविद्युत् आयोजनाको ठेक्का तोडिएपछि इटालियन निर्माण कम्पनीको अपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सिएमसी)को पर्फमेन्ट ग्यारेन्टी भुक्तानीसम्बन्धी मुद्दा जितेपछि बैंकको झण्डै दुई अर्ब रुपैयाँ फिर्ता आउने भएकोे हो। सिएमसीले हालेको मुद्दामा इटलीको बोलोङनास्थित ट्राइब्युनल डे बोलोङ्नामा तीनजना न्यायाधीशको इजलासले बैंकको पक्षमा फैसला सुनाएकोे हो…