नेपालमा कोरोना संक्रमणबाट तेस्रो मृत्यु, गुल्मीका संक्रमितको निधन

रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको आज (जेठ ८ गते बिहीबार ) बिहान मृत्यु भएको छ। भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका- ६ का ४१ वर्षीय शिक्षकको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालले घोषणाा गरेको हो। यो कोरोनाबाट नेपालमा भएको तेस्रो मृत्यु हो। सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मी मदाने–६ पुर्कोटदहको…