सरकारी स्वामित्वको पहिलो डिजिटल पेमेन्ट वालेट नमस्ते पे अग्रणी भुक्तानी नेटवर्क फोनपेमा आवद्ध भएको छ । फोनपे क्युआर भुक्तानी नेटवर्कमा आबद्ध हुँदै नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर गर्दै नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेल भन्छन् –‘फोनपे नेटवर्कलाई…