मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आईपीओ असार १९ गतेदेखि खुल्ने

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले यहि असार १९ गतेदेखि सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  सर्वसाधारण लगानीकर्ताका लागि भने सो आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा आईपीओ निष्काशन गर्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि…