वनस्पति घ्यू तेल संघद्धारा कोरोना कोषमा २१ लाख सहयोग

नेपाल वनस्पति घ्यू तेल संघले कोरोना कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । संघले सरकारको स्वामित्वमा रहेको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राहत स्वरुप उक्त रकम सहयोग गरेको हो । कोषमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टमार्फत संघका अध्यक्ष सन्दिप कुमार अग्रवाल, निवर्तमान अध्यक्ष विकास दुगड, सदस्यहरु कमल कुमार वेगानी, श्याम…