रहेनन् बलिउडका लोकप्रिय अभिनेता इरफान खान

बलिउड अभिनेता इरफान खानको उपचारका क्रममा निधन भएको छ । स्वास्थ्य समस्या आए पछि मंगलबार अस्पताल भर्ना भएका खानको बुधबार बिहान निधन भएको हो । मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारका क्रममा अभिनेता इरफानको बुधबार बिहान निधन भएको खबर द हिन्दूस्तान टाइम्सले सार्वजनिक गरेको छ । समाचार अनुसार कोलोन इन्फेक्सनका कारण इरफानको निधन भएको हो । ५४…