विश्वव्यापी अर्थतन्त्र बलियो रहेपनि चुनौतीहरु थपिँदै : आईएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मुद्रास्फीति नियन्त्रणका लागि विश्वका अधिकांश केन्द्रीय बैंकहरुले आक्रामक शैलीमा बढाएको ब्याजदरका कारण विश्वव्यापी अर्थतन्त्रमा चुनौतीहरु थपिँदै गएको जनाएको छ । आइएमएफले प्रकाशन गर्ने वल्र्ड इकोनोमिक आउटलुकको जुलाई अंकमा सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धिदर ३ प्रतिशत रहने उल्लेख छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा उदीयमान राष्ट्रहरुको अर्थतन्त्रमा…