प्रभु क्यापिटलमा डिम्याट खाता भएकाहरुले गुहेश्वरी डेन्टलमा छुट पाउने

प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकले गुहेश्वरी डेन्टल मल्टिस्पेशियालिटी एण्ड इप्लान्ट हबमा डेन्टलको उपचारमा छुट पाउने भएका छन् । यस सम्बन्धमा क्यापिटल र डेन्टलका बिचमा सम्झौता भएको छ । क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र गुहेश्वरी डेण्टलका संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार प्रभु क्यापिटलमा डिम्याट खाता भएकाहरुले…