एनआईसी एशिया बैंकका ग्राहकलाई अनलाइन मार्फत सामान खरिद गर्दा १०% छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट हुने भएको छ । Daraz अनलाईनमा रहेको Big Mart का साथै Salesberry, Merokirana तथा Central Bazaar मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू…