कोरोनाविरुद्ध खटिँदा ज्यान गुमाउनेका परिवारलाई ५० लाख राहत

प्रदेश २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा ज्यान गुमाएकाका पीडित परिवारलाई ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामति, अन्य सरकारी कर्मचारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सहयोगी स्वास्थ्यकर्मीको कोरोनाको सङ्क्रमणका कारण मृत्यु भए पीडितको परिवारलाई रकम…