बचत र मुद्दती निक्षेपको ब्याजदर अन्तर ५ प्रतिशतको व्यवस्था खारेज गर्नुपर्छ : निजी क्षेत्र 

आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले बचत र मुद्दती निक्षेपबीचको ५ प्रतिशत ब्याजदरको व्यवस्था खारेज गर्न सुझाएका छन् । मौद्रिक नीतिका लागि सुझाव दिँदै उनीहरूले बचत र निक्षेपबीचको ब्याजदर अन्तर खारेज गरी नीतिगत दरहरू घटाउन सुझाएका हुन् । मंगलबार नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सले संयुक्त कार्यक्रम गरी आगामी…