निभ सेक्युरिजको दोस्रो शाखा सर्लाहीको हरिवनमा

स्टक ब्रोकर नम्बर ४७, निभ सेक्युरिटिजले सर्लाहीको हरिवनमा दोस्रो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सर्लाहीबाट सेयर कारोबार गर्न चाहने लगानीकर्तालाई लक्षित गर्दै हरिवन नगरपालिका वडा नं ११ मा शाखा बिस्तार गरिएको निभ सेक्युरिटिजले जनाएको छ । काठमाण्डौंको कमलादीमा मुखय कार्यालय रहेको ब्रोकर नं ४७, निभ सेक्युरिटिजले नेपाल धितो पत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जको…